सुनसरी सहित देशैभरीको गिद्ध संरक्षणका लागी सक्रिय

सुनसरी सहित देशैभरीको गिद्ध संरक्षणका लागी संरक्षणकर्र्मस्ीहरु सक्रिय भएका छन । पछिल्लो समय गिद्ध लोपउन्मुख अवस्थामा पुगेको भन्दै संरक्षणकर्मीहरु गिद्ध बचाउ र गिद्ध जोगाउ अभियानमा लागेको बताईएको छ । गिध संरक्षणका लागी देशभरीकोे वन्यजन्तु तथा आरक्ष क्षेत्रहरुमा अभियान संचालन गरीएको गिद्ध संरक्षण विध खडान्नद पौडेलले जानकारी दिनुभयो ।

विश्वमा २३ प्रजातिका गिधहरु पउछन भने नेपालमा डम्बर गिध सहित (प्रजातिका गिद्धहरु पाईन्छन । गिद्ध संरक्षचणका लागी विभिन्न ठाउँमा गिध रेष्टुरा तथा जटायू रिसोटहरु समेत संचालन गरेको पौडेलले जनाउनुभयो । पौडेलका अनुसार सन २०११ अघि ९१ प््रातिशतको संख्यामा घट्दै आएको स्थिितिमा ४ वर्ष यता पुनह गिद्धको संख्या बढेको अवस्था छ । गिद्ध संरक्षणका लागी रुफर्ट फाउनडेसन र हिमाली प्राकृतिक कार्यक्रम गरीदै आईरहेको छ । नेपालमा पाउने गिद्धको कुल संख्या मध्ये १०० सय ५० को संख्यामा कोशी टप्पु वन्यजन्तु आरक्षमा पाउईन्छन ।

© Copyright 2016 Popular FM 99.5 MHz. All Rights Reserved.

Powered By : i-Tech Nepal