Tuesday 26th July 2016 -

Radio on air time: बिहान ५ बजे देखि बेलुकी ११ बजे सम्म

logo Sunsari Media Pvt. Ltd.
title

Papular FM 99.5MHz

Previous Next
epaper
play

On Air

play

Up Next

News Maithali

News

जवरजस्ती करणी गर्ने शिक्षक पक्राउ

साउन ११ सुनसरीमा एक बालिकालाई जवरजस्ती करणी गर्ने दुई जना शिक्षक पक्राउ परेका छन् । साउन विहानको समयमा जिल्लाको चाँदवेला १ को जियाहुल हक प्राथमिक विद्यालयमा अध्यनरत एक छात्रालाई जवरजस्ती करणी गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका हुन् । आफ्नै विद्यालयमा अध्ययनरत्त छात्रालाई जवरजस्ती करणी गर्ने...
कोशीमा वर्षकै उच्च बहाव

कोशीमा वर्षकै उच्च बहाव

इनरुवा सुनसरी ८साउन सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन गरिएको छ । कोशी नदीमा यतिवेला २ लाख ३३ हजार ६ सय क्युसेक प्रतिसेकेण्ड पानी मापन भएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । गयरातीबाट कोशी नदीमा पानीको वहाव वृद्धि हुने क्रममा देखिएको छ । पूर्वि पहाडी भेगमा लगातार पानी परिरहँदा आज...

सुनसरीको ईटहरीमा आदिवासीहरुको अधिकारका लागी ३ दिने नेतृत्व विकास तालिम बुधबार सम्पन्न

आदर्श आले÷ईनरुवा सुनसरी साउन, ५ गते सुनसरीको ईटहरीमा आदिवासीहरुको अधिकारका लागी ३ दिने नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । आदिवासी जनजाती युवा महासंघ नेपाल केन्द्रिय कार्यालय काठमाण्डौको आयोजना, एसियन ईन्डिजेनियस पिपुल प्याक्ट र नेपाल आदिवासीहरुको मानब अधिकार सम्बन्धि वकिलहरुको समुह...

गरीबी निवारणका लागि ३०८ बाख्रा र १२८ वटा बंगुर वितरण

जयकृष्ण यादव÷इनरुवा इनरुवा, साउन ६ गते । सुनसरीमा गरीबी निवारणका लागि विभिन्न स्थानमा ३०८ वटा बाख्रा र १२८ वटा बंगुर वितरण गरेको छ । आर्थिक वर्ष २०७२÷०७३ मा एक वर्षको अवधिमा ३०८ वटा बाख्रा र १२८ वटा बंगुर वितरण गरेकोे जिल्ला पशुसेवा कार्यालय सुनसरीले जनाएको छ । कार्यालयले स्थानीयस्तरमा गरिबी...

किसानलाई पीडा नै पीडा किन ?

नेपाललाई कृषि प्रधान देश भनिएपनि यहाँका किसानहरुको उत्थान हुन सकेको छैन् । नेपाली कृषि क्षेत्रमा लगानि अनुसारको प्रतिफल पाउन नसकेको कारणले किसानहरु पीडा नै पीडामा रहेको गुनासो बढ्दो क्रममा रहेको पाईन्छ । किसानलाई न राज्यको सहयोग छ, न त प्रकृति र न त मौसमल नै साथ दिएको छ । त्यती मात्रै होईन यहाँ न...

ArchiveView All

जेष्ट नागरिकसँगकाे कुराकानी
National song

Public Poll

Loading...

Program ScheduleMore

कार्यक्रमको नामसमय

Starting Popular Gatha05:00 AM - 05:05 AM

Bhakti Songs 05:05 AM - 05:30 AM

Special Prawachan 05:30 AM - 05:55 AM

News Maithali06:00 AM - 06:20 AM

News Hindi BBC06:45 AM - 07:15 AM

News Nepali BBC07:15 AM - 07:30 AM

Suv Pravat 08:00 AM - 08:55 AM

News Nepali09:00 AM - 09:20 AM

Sahitya Shreejana 09:20 AM - 09:55 AM

ITs My Choice11:00 AM - 11:55 AM

Contact

dfgdf

Inaruwa -7, Sunsari, Nepal
Tel : +977-25-561800
E-Mail : popularfm99.5@gmail.com

Profile

Facebook